काठमाण्डौंका १ सहित थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो
१० जेठ, काठमाण्डौं । नेपालमा आज बिहानै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहान पुष्टि भएकामा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७,१९,२२,२९,३५,४०,४२ वर्षीय पुरुष र २७ वर्षीया महिला रहेका छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण गरिएको थियो । त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सर्लाहीको गडौता … Continue reading काठमाण्डौंका १ सहित थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed