back
CTIZAN AD

काठमाण्डौंका १ सहित थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो

वि.सं.२०७७ जेठ १० शनिवार

801 

shares

१० जेठ, काठमाण्डौं । नेपालमा आज बिहानै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहान पुष्टि भएकामा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७,१९,२२,२९,३५,४०,४२ वर्षीय पुरुष र २७ वर्षीया महिला रहेका छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण गरिएको थियो ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सर्लाहीको गडौता कविलासी नगरपालिकाका १८,२०,२०,२०,२१,२२,२३,२६,२६,२८,३३,३५,३५ र बारा करैयामाइ गाउँपालिकाका ३७ वर्षीया महिला रहेकी छन् ।

त्यसैगरी काठमाण्डौंका ३५ वर्षीय पुरुष, प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका २०,२०,२४,२४,२७,३०,३० र ५५ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जानकारी दिएको छ ।

फेरि नौ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

वि.सं.२०७७ जेठ १० शनिवार ०९:११ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...