३६ जना नयाँ संक्रमित भेटिए, नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो
१० जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो पटक थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप संक्रमित भेटिएकामा सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण भेटिएको छ । उनीहरुको उमेर संख्या २०,२० २२ र २७ रहेको छ । त्यसैगरी कोशी अन्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा गाउँपालिका झापाका … Continue reading ३६ जना नयाँ संक्रमित भेटिए, नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed