नेपालमा हालसम्म झण्डै ४६ हजार पिसीआर परीक्षण, ५८४ जनामा कोरोना संक्रमण, यस्तो छ अन्य अपडेट

१० जेठ, काठमाण्डौं । नेपालमा शनिबार (१० जेठ सम्म) र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख ३२ हजार १९२ कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षण संख्या ७,६१३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आजसम्म ४५ हजार ९५७ पिसीआर परीक्षण र ८६ हजार २३५ आरडिटी प्रविधिबाट … Continue reading  नेपालमा हालसम्म झण्डै ४६ हजार पिसीआर परीक्षण, ५८४ जनामा कोरोना संक्रमण, यस्तो छ अन्य अपडेट