आज रुपन्देहीमा १० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ८७ पुग्यो
११ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८७ पुगेको छ । आज बुटवल धागो कारखानामा रहेको कोरोना अस्पतालबाट १० जना संक्रमित व्यक्तिहरु निको भएर घर फर्किएका छन् । उनीहरुको लगातारको पिसीआर रिर्पोट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी शनिबार विरगन्जको नारायणी अस्पतालबाट निको भएका … Continue reading आज रुपन्देहीमा १० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ८७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed