back
CTIZAN AD

आज रुपन्देहीमा १० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ८७ पुग्यो

वि.सं.२०७७ जेठ ११ आइतवार

948 

shares

११ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८७ पुगेको छ ।

आज बुटवल धागो कारखानामा रहेको कोरोना अस्पतालबाट १० जना संक्रमित व्यक्तिहरु निको भएर घर फर्किएका छन् । उनीहरुको लगातारको पिसीआर रिर्पोट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी शनिबार विरगन्जको नारायणी अस्पतालबाट निको भएका भनिएका ९ जनामा दुई जनाको पुनः रिर्पोट पोजेटिभ आएकाले उनीहरुलाई त्यहि राखेर उपचार गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार शनिबार ७ जनामात्र कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

वि.सं.२०७७ जेठ ११ आइतवार १७:३३ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...