आजसम्म झण्डै ४९ हजार पिसीआर परीक्षण, ४२ जिल्लाका ६०३ जनामा कोरोना संक्रमण र आइसोलेसनमा ५१३ जना

११ जेठ, काठमाण्डौं । नेपालमा आइतबार (११ जेठ सम्म) र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख ३८ हजार ८४१ कोरोनाको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षण संख्या ६,६५४ वटा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आजसम्म ४८ हजार ८१५ पिसीआर परीक्षण र ९० हजार … Continue reading आजसम्म झण्डै ४९ हजार पिसीआर परीक्षण, ४२ जिल्लाका ६०३ जनामा कोरोना संक्रमण र आइसोलेसनमा ५१३ जना