थप १८ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १०५ पुग्यो

१२ जेठ, काठमाण्डौं । नेपालमा थप १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पर्साको विरगन्जस्थित नारायणी अस्पतालको आइसोलेनमा भर्ना भएर उपचार गराएका १८ जना कोरोना संक्रमित कोरोना संक्रमणबाट मुक्त भएका छन् । अस्पतालका अनुसार वीरगन्ज ३ छपकैयाका एकैपरिवारका १८ जना आइतबार बेलुका अस्पतालबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ४ महिने शिशु, ३ देखि … Continue reading थप १८ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १०५ पुग्यो