एकैपटक ७२ जना कोरोनाका नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या ६७५ पुग्यो

१२ जेठ, काठमाण्डौं । नेपालमा आज बिहानमात्रै ७२ जना नयाँ संक्रमित भेटिएका छन् । आज संक्रमित हुनो रौतहटका २६, बाराका २३, दैलेखका ७, बाँके, कपिलवस्तु, काठमाण्डौं र धनुषामा ३\३ जना र सप्तरीमा २ जना र बर्दियामा १ जनामा संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परीक्षणमा … Continue reading  एकैपटक ७२ जना कोरोनाका नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या ६७५ पुग्यो