back
CTIZAN AD

 एकैपटक ७२ जना कोरोनाका नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या ६७५ पुग्यो

वि.सं.२०७७ जेठ १२ सोमवार

879 

shares

१२ जेठ, काठमाण्डौं । नेपालमा आज बिहानमात्रै ७२ जना नयाँ संक्रमित भेटिएका छन् ।

आज संक्रमित हुनो रौतहटका २६, बाराका २३, दैलेखका ७, बाँके, कपिलवस्तु, काठमाण्डौं र धनुषामा ३\३ जना र सप्तरीमा २ जना र बर्दियामा १ जनामा संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परीक्षणमा धनुषा नागराइन नगरपालिका ३ का ३०,३१, ४५, कपिलवस्तु शिवराज नरगपालिका ४,५,५ का १९, २०, २३, काठमाण्डौं टोखा नगरपालिका ३, र ६ तथा बुढानिलकण्ठ नगरपालिका ३ का २७, ४१, ३७ वर्षीय पुरुष, बारा कलैयाँ नगरपालिका कोटवाली १ का २५ र ३२ वर्षीया वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी रौतहट राजपुर फरहदवा २, ६, ८ र वृशनाथ २ का १८, १९, २२, २७,३०,३१,३३, ३५,३५,३५,३६,३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८,४९,५०,५१ र ५३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी डाक्नेश्वरी गाउँपालिकाका २२ र ३४ वर्षीय पुरुष, बर्दिया बासगढी ९ का २५ वर्षीय पुरुष, राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँके दुधवा गाउँपालिका २ र राप्ति सोनारी गाउँपलिका ७ का १६, २३, २३, र २४ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अुनसार किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बारा गडीमाई नगरपालिकाका १९, १९, १९, १९, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४०, ५० वर्षीय पुरुष रहेका छन् ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका ढुंगेघर गाउँपालिकाकी २५ वर्षीया महिला र प्रदेश अस्पताल सुर्खेत÷पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखकै गुराँस गाउँपालिकाका २४ र २५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

वि.सं.२०७७ जेठ १२ सोमवार ११:४३ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...