चौबिस घण्टामा २४ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १११ पुग्यो

१२ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा २४ जना डिस्चार्ज भएका छन् । जसमा ९ महिला र १५ जना पुरुष रहेका छन् । पछिल्लोपटक डिस्र्चाज हुनेमा पाटन अस्पतालमा उपचाररत काठमाण्डौं, धादिङ, दाङ, धनुषा र बर्दियाका १/१ जना डिस्चार्ज भएका हुन् । उनीहरु ९ देखि १० दिनसम्मको उपचारपछि संक्रमणबाट मुक्त भएका हुन् । त्यसैगरी टेकु … Continue reading चौबिस घण्टामा २४ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १११ पुग्यो