नेपालमा साढे ५४ हजार पिसीआर परीक्षण, कोरोना संक्रमित ७७२, आइसोलेशनमा ५२२ जना, यस्तो छ अन्य अपडेट

१३ जेठ, काठमाण्डौं । नेपालमा मंगलबार (१३ जेठसम्म) र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख ५२ हजार ३९१ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ६,५५७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ५४ हजार ४२४ र आरडिटी प्रविधिबाट ९७ हजार … Continue reading नेपालमा साढे ५४ हजार पिसीआर परीक्षण, कोरोना संक्रमित ७७२, आइसोलेशनमा ५२२ जना, यस्तो छ अन्य अपडेट