नेपालमा हालसम्म झण्डै ५९ हजार पिसीआर परीक्षण, ८८६ संक्रमित, आइसोलेशनमा ६९९ र रेडजोनमा ४६४ जना

१४ जेठ, काठमाण्डौं । नेपालमा बुधबार (१४ जेठसम्म) र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख ५८ हजार ५६४ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ५,८०० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ५८ हजार २७७ र आरडिटी प्रविधिबाट १ हजार … Continue reading नेपालमा हालसम्म झण्डै ५९ हजार पिसीआर परीक्षण, ८८६ संक्रमित, आइसोलेशनमा ६९९ र रेडजोनमा ४६४ जना