नेपालमा थप १५६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो

१५ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण देखिएकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परक्षिणमा सप्तरीका २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु ३२ र ४० वर्षीय पुरुष रहेका छन् । त्यसैगरी कोशी अस्पताल विराटनगरमा गरिएको परक्षिणमा २५ जनामा संक्रमण … Continue reading नेपालमा थप १५६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो