आज १७० जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १,२१२ पुग्यो

१६ जेठ, काठमाण्डौं । नेपालमा आजमात्रै १७० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएकामा कोशी अस्पतालमा गरिएको परीक्षणमा २७ जनामा पुष्टि भएको छ । उनीहरुमा झापा कचनकवलका २४ जना १८ देखि ४१ वर्षका पुरुष रहेका छन् भने, झापा तयारीभिट्टाका तीनजना २४ देखि ५४ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी … Continue reading आज १७० जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १,२१२ पुग्यो