नेपालमा हालसम्म ६४ हजार बढी पिसीआर परीक्षण, १२१२ संक्रमित, मृतकको संख्या ६ पुग्यो, यस्तो छ अन्य अपडेट

१६ जेठ, काठमाण्डौं । नेपालमा बिहिबार (१६ जेठसम्म) र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख ६९ हजार ६३२ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ६,६८२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ६४ हजार १५४ र आरडिटी प्रविधिबाट … Continue reading नेपालमा हालसम्म ६४ हजार बढी पिसीआर परीक्षण, १२१२ संक्रमित, मृतकको संख्या ६ पुग्यो, यस्तो छ अन्य अपडेट