आज पनि १३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या २१९ पुग्यो
१७ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । उनीहरुमा टेकु अस्पतालमा उपचाररत बुढानिलकण्ठका ३० वर्षीय पुरुष जो पाँचदिनको अस्पताल बसाईपछि घर फर्किएका हुन् भने टोखा ७ का ४० वर्षीय पुरुष पनि पाँचौदिनमा डिस्चार्ज भएका हुन् । त्यसैगरी कोभिड-१९ युनिफाइड अस्पताल बलम्बुमा उपचाररत ११ जना … Continue reading आज पनि १३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या २१९ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed