नेपालमा हालसम्म ६६,७२९ पिसीआर परीक्षण, संक्रमित १४०१, र निको हुनेको संख्या २१९, यस्तो छ अन्य अपडेट

१७ जेठ, काठमाण्डौं । नेपालमा शनिबार (१७ जेठसम्म) र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख ६७ हजार ४८४ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ४,१५२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो शुक्रबारको तुलनामा झण्डै २ हजारले कमि हो । मन्त्रालयका अनुसार … Continue reading नेपालमा हालसम्म ६६,७२९ पिसीआर परीक्षण, संक्रमित १४०१, र निको हुनेको संख्या २१९, यस्तो छ अन्य अपडेट