बाजुराकी बालिकाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ८ पुग्यो

१८ जेठ, काठमाण्डौं । बाजुराकी २ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहान २ः३० बजे बाजुरा जिल्ला स्वास्थ्य अस्पतालमा उपचारका क्रममा ती बालिकाको मृत्यु भएको हो । आमाबुवासहित ८ दिन पहिले भारतबाट आएकी ती बालिकालाई क्वारेन्टाइनमै रहेका अवस्थामा श्वास- प्रस्वास, ज्वरो र झाडा पखाला लागेपछि जेठ १५ … Continue reading बाजुराकी बालिकाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ८ पुग्यो