आज १६६ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १५६७ पुग्यो
१८ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६६ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज पुष्टि भएकामा प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँ रिसिङका २८ वर्षीय पुरुष र स्याङजा गल्याङका २७ र ४० वर्षीय पुरुष रहेका छन् । त्यसैगरी नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा ५ जना पुरुषमा कोरोना संक्रमण … Continue reading आज १६६ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १५६७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed