स्वास्थ्य मन्त्रालयद्धारा गम्भीर ध्यानाकर्षण तथा भत्र्सना

१८ जेठ, काठमाण्डौं । स्वास्थ्य मन्त्रालयले पछिल्लोपटक फेरि पनि विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएको भन्दै भत्र्सना गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकमा यस विषयमा छलफल भएको तथा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता डा.विकाश देवकोटाले बताएका छन् । डा. … Continue reading स्वास्थ्य मन्त्रालयद्धारा गम्भीर ध्यानाकर्षण तथा भत्र्सना