back
CTIZAN AD

स्वास्थ्य मन्त्रालयद्धारा गम्भीर ध्यानाकर्षण तथा भत्र्सना

वि.सं.२०७७ जेठ १८ आइतवार

981 

shares

१८ जेठ, काठमाण्डौं । स्वास्थ्य मन्त्रालयले पछिल्लोपटक फेरि पनि विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएको भन्दै भत्र्सना गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकमा यस विषयमा छलफल भएको तथा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता डा.विकाश देवकोटाले बताएका छन् । डा. देवकोटाले यस्ता क्रियाकलापको मन्त्रालयले भत्र्सना गरेको समेत बताएका छन् ।

‘हामी दुःख व्यक्त गर्दछौं, यस्तो घटना नदोहोरिउन भन्दै सम्बन्धीत सबैलाई अपिल गर्दछौं, यो हाम्रो आव्हान पनि हो,’ डा. देवकोटाले भने, ‘घटनामा संलग्न व्यक्तिहरुलाई कानुनको दायरामा ल्याएर सजायको परिधिमा राख्ने मन्त्रालय प्रतिवद्धता गर्दछ । साथै सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उच्च मनोवल राख्न कुनैपनि कसर बाँकी नराख्ने मन्त्रालयले निर्णय गरेको छ ।

वि.सं.२०७७ जेठ १८ आइतवार १८:२० मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...