आज २५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए, निको हुनेको संख्या २४५ पुग्यो
१९ जेठ, काठमाण्डौं । कोरोना संक्रमणबाट मुक्त भएर आज २५ जना घर फर्किएका छन् । रुपन्देहीको भैरहवामा रहेको भिम अस्पतालमा उपचाररत २५ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । डिस्चार्ज हुनेमा ४ र १० बर्षिया २ बालिका, १ महिला र २२ जना पुरुष रहेको भीम अस्पतालका सूचना अधिकृत गोपाल उपाध्यायले संसारन्युजलाई जानकारी दिएका छन् । … Continue reading आज २५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए, निको हुनेको संख्या २४५ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed