आज २२६ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १,७९८ पुग्यो
१९ जेठ, काठमाण्डौं । नेपालमा आज सबैभन्दा बढी संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापा बाह्रदशीका २ जना ३२ र ४६ वर्षे पुरुष, पोखरा अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्व कावासोतीका २२ र ३६ वर्षीय पुरुष, विना त्रिवेणीका १४ … Continue reading आज २२६ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १,७९८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed