हालसम्म ८० हजार बढी पिसीआर परीक्षण, कोरोना संक्रमितको संख्या २३ सय पुग्यो, यस्तो छ अन्य अपडेट

२१ जेठ, काठमाण्डौं । नेपालमा बुधबार (२१ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट २ लाख २ हजार ६४६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ८,९५८९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यी दुवै प्रविधिबाट मंगलबारको तुलनामा आज बुधबार २,९३० वटा … Continue reading हालसम्म ८० हजार बढी पिसीआर परीक्षण, कोरोना संक्रमितको संख्या २३ सय पुग्यो, यस्तो छ अन्य अपडेट