आज १२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या २७८ पुग्यो

२१ जेठ, काठमाण्डौं । आज कोरोना संक्रमणबाट मुक्त भएर १२ जना घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबारको नियमित पत्रकार सम्मेलनमा दिएको जनकारी अनुसार जनकपुर अस्पतालमा उपचार गराइरहेका ५ जना संक्रमणबाट मुक्त भएका हुन् । ११ देखि १६ दिनको उपचारपछि निको भएक उनीहरुमा २० वर्षीया महिला र १९ देखि ४० वर्षीय पुरुष् छन् । उनीहरु … Continue reading आज १२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या २७८ पुग्यो