कोरोना भाइरसको पिसीआर परीक्षणमा नेगेटिभ आएपछि घर फर्किएका युवाको मृत्यु
२२ जेठ, काठमाण्डौं । कर्णाली प्रदेशको पश्चिम सुर्खेतमा रहेको एक क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएकै दिनमा एक युवाको मृत्यु भएको छ । सुर्खेतको पंचपुरी नगरपालिकाको क्वारेन्टिनमा बसेर बुधबार घर फर्किएका २२ वर्षीय युवाको विहिबार राति मृत्यु भएको हो । मुम्बईमा मजदुरी गरेर जेठ ८ गते नेपालगन्जको रपैडिया नाका हुँदै ९ गते पंचुपरी पुगेका ती … Continue reading कोरोना भाइरसको पिसीआर परीक्षणमा नेगेटिभ आएपछि घर फर्किएका युवाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed