नेपालमा शुक्रबारसम्म ८८ हजार बढी पिसीआर परीक्षण, २,९१२ जना कोरोना संक्रमित, ११ को मृत्यु र क्वारेन्टाइनमा १ लाख ६६ हजार बढी

२३ जेठ, काठमाण्डौं । नेपालमा शुक्रबार (२३ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट २ लाख २१ हजार ३३२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ११,६३४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय मन्त्रालयले परीक्षणको दायरा दैनिकरुपमा बढाउँदै गएको छ … Continue reading नेपालमा शुक्रबारसम्म ८८ हजार बढी पिसीआर परीक्षण, २,९१२ जना कोरोना संक्रमित, ११ को मृत्यु र क्वारेन्टाइनमा १ लाख ६६ हजार बढी