आज ३२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ३६५ पुग्यो
२४ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनालाई जितेर घर फर्कनेमा जनकपुर प्रादेशिक अस्पतालमा उपचाररत १५ जना रहेका छन् । धनुषा, सर्लाही, झापा र महोत्तरीका उनीहरु १ महिला सहित १८ देखि ४५ वर्ष उमेर समुहका १४ जना पुरुष रहेका छन् । उनीहरु १२ … Continue reading आज ३२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ३६५ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed