नेपालमा आजमात्रै १०२ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ४६७ पुग्यो
२५ जेठ, काठमाण्डौं । नेपालमा आजमात्रै कोरोना संक्रमणबाट मुक्त भएर १०२ जना घर फर्किएका छन् । स्वास्थ्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाानमा उपचाररत १२ जना रहेका छन् । झापाका उनीहरु १० दिनको उपचार पश्चात निको भएर डिस्चार्ज भएका हुन् । त्यसैगरी कैलाली अस्पतालबाट बाराका ३४ जना … Continue reading नेपालमा आजमात्रै १०२ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ४६७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed