नेपालमा हालसम्म ९६ हजार बढी पिसीआर परीक्षण, ३,४४८ कोरोना संक्रमित, १३ को मृत्यु र आइसोलेशनमा २,९६८ जना

२५ जेठ, काठमाण्डौं । नेपालमा आइतबार (२५ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट २ लाख ४१ हजार २५१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ११३४२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय परीक्षणको दायरा दैनिकरुपमा बढ्दै गएको मन्त्रालयले जानकारी … Continue reading नेपालमा हालसम्म ९६ हजार बढी पिसीआर परीक्षण, ३,४४८ कोरोना संक्रमित, १३ को मृत्यु र आइसोलेशनमा २,९६८ जना