कोरोना संक्रमणका कारण वालिङका ६० वर्षीय पुरुषको मृत्यु

२६ जेठ, काठमाण्डौं । कोरोना संक्रमणका कारण वालिङ नरगपालिका वडा नं ३ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । गत जेठ २१ ग्ते सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका उनी २२ गते वालिङ नगरपालिकाले उद्धार गरेको थियो । तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका उनको आइतबार राति मृत्यु भएको वालिङ नगरपालिकाका … Continue reading कोरोना संक्रमणका कारण वालिङका ६० वर्षीय पुरुषको मृत्यु