नेपालमा आज ३१४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३,७६२ पुग्यो

२६ जेठ, काठमाण्डौं । नेपालमा आज ३१४ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । जसमा २९४ जना पुरुष र २० जना महिला रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित पुष्टि भएकाहरुमा प्रादेशिक अस्पताल विराटनगरमा गरिएको परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमा झापा गौरीगन्ज गाउँपालिकाका १८ देखि ४१ वर्षीय ६ जना … Continue reading नेपालमा आज ३१४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३,७६२ पुग्यो