आज २१ जना कोरोना संक्रमणबाट मुक्त भए, निको हुनेको संख्या ४८८ पुग्यो

२६ जेठ, काठमाण्डौं । नेपालमा आज २१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर देवकोटाले दिएको जानकारी अनुसार आज डिस्चार्ज हुनेमा १ जना महिला र २० जना रहेका छन् । बाँकेको खुजरा अस्पतालबाट २० जना डिस्चार्ज भएका हुन् । बाँके नरैनापुर गाउँपालिकाका उनीहरु १५ देखि २० दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका … Continue reading आज २१ जना कोरोना संक्रमणबाट मुक्त भए, निको हुनेको संख्या ४८८ पुग्यो