आज २१ जना कोरोना संक्रमणबाट मुक्त भए, निको हुनेको संख्या ४८८ पुग्यो
२६ जेठ, काठमाण्डौं । नेपालमा आज २१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर देवकोटाले दिएको जानकारी अनुसार आज डिस्चार्ज हुनेमा १ जना महिला र २० जना रहेका छन् । बाँकेको खुजरा अस्पतालबाट २० जना डिस्चार्ज भएका हुन् । बाँके नरैनापुर गाउँपालिकाका उनीहरु १५ देखि २० दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका … Continue reading आज २१ जना कोरोना संक्रमणबाट मुक्त भए, निको हुनेको संख्या ४८८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed