यस्तो छ हेर्नुहोस् नेपालमा आजसम्मको कोरोना अपडेट
२६ जेठ, काठमाण्डौं । नेपालमा आइतबार (२६ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट २ लाख ५७ हजार ९६२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १६,७०८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय परीक्षणको दायरा दैनिकरुपमा बढ्दै गएको मन्त्रालयले जानकारी … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा आजसम्मको कोरोना अपडेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed