नेपालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु

२७ जेठ, काठमाण्डौं । नेपालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायण सामुदायिक अस्पतालको आइसीयुमा उपचारपछि शुक्रबार मात्र भरतपुर अस्पतालमा ल्याइएका भरतपुर महानगरपालिका वडा नं १३ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान ७ बजे मृत्यु भएको हो । नारायणी अस्पतालमा उपचाररत उनको कोभिड -१९ संक्रमण भएको पुष्टि भएपनि शुक्रबार बेलुका … Continue reading नेपालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु