back
CTIZAN AD

नेपालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७७ जेठ २७ मंगलवार

783 

shares

२७ जेठ, काठमाण्डौं । नेपालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायण सामुदायिक अस्पतालको आइसीयुमा उपचारपछि शुक्रबार मात्र भरतपुर अस्पतालमा ल्याइएका भरतपुर महानगरपालिका वडा नं १३ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान ७ बजे मृत्यु भएको हो ।

नारायणी अस्पतालमा उपचाररत उनको कोभिड -१९ संक्रमण भएको पुष्टि भएपनि शुक्रबार बेलुका ७ बजे भरतपुर अस्पतालको कोभिड आइसीयुमा राखेर उपचार गरिएको थियो ।

पहिलेदेखि सुगर, प्रेसर र मुटुको समस्या भएका उनको कोभिड १९ तथा निमोनियाका कारण आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । यद्यपी स्वास्थ्य मन्त्रालयको आधिकारी जानकारी भने आउन बाँकी छ ।

कोरोना संक्रमणका कारण वालिङका ६० वर्षीय पुरुषको मृत्यु

वि.सं.२०७७ जेठ २७ मंगलवार १०:१३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...