‘अब अन्तिम जनआन्दोलन निकट आईरहेछ’

नेपाललाई समृद्ध बनाउने उद्धेश्य लिएको ‘समाजवाद तर्फको यात्रा’ मा सहभागी हुने, समाज रुपान्तरणको सपना देख्ने, हामी सबै आम सचेत नागरिकको ‘साझा सपना’ अझै अधुरो रहेको छ । देशमा समृद्धी ल्याउने गरि समाज रुपान्तरण गर्ने सवालमा बिभिन्न बिकल्पहरुको खोजी गर्नु सचेत नागरिकको राष्ट्र धर्म र मातृभूमि प्रतिको ऋण पनि हो । यसै क्रममा, बिभिन्न कालखण्डमा बिद्यार्थीकालदेखि … Continue reading ‘अब अन्तिम जनआन्दोलन निकट आईरहेछ’