नेपालमा आज ३२३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो
२७ जेठ, काठमाण्डौं । नेपालमा आज थप २३२ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका ३२३ जनामध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् । संक्रमितहरु मध्ये प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जना पुरुष, कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका १ जना पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान … Continue reading नेपालमा आज ३२३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed