हालसम्म १ लाख १० हजार बढी पिसीआर परीक्षण, ४,३६४ संक्रमित, आइसोलेशनमा ३,६७५ जना र १५ जनाको मृत्यु

२८ जेठ, काठमाण्डौं । नेपालमा बुधबार (२८ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट २ लाख ८३ हजार ६५४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ११,१३६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर देवकोटाले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १ … Continue reading हालसम्म १ लाख १० हजार बढी पिसीआर परीक्षण, ४,३६४ संक्रमित, आइसोलेशनमा ३,६७५ जना र १५ जनाको मृत्यु