यस वर्षको एसईई परिक्षा नगर्ने सरकारको निर्णय
२८ जेठ, काठमाडौं । सरकारले यस वर्षको एसईई परिक्षा नगर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । अब बिद्यालयहरुले बिद्यार्थीको अन्तिम परिक्षामा आएको ग्रेडको आधारमा मुल्याङ्कन गरिने छ । आजको बैठकमा बिभिन्न ३ बिकल्पमा छलफल भएको थियो । आन्तरिक मुल्याङ्कन गर्ने, प्रदेशगत रुपमा परिक्षा लिने वा कक्ष १२ … Continue reading यस वर्षको एसईई परिक्षा नगर्ने सरकारको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed