back
CTIZAN AD

यस वर्षको एसईई परिक्षा नगर्ने सरकारको निर्णय

वि.सं.२०७७ जेठ २८ बुधवार

867 

shares

२८ जेठ, काठमाडौं । सरकारले यस वर्षको एसईई परिक्षा नगर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । अब बिद्यालयहरुले बिद्यार्थीको अन्तिम परिक्षामा आएको ग्रेडको आधारमा मुल्याङ्कन गरिने छ ।

आजको बैठकमा बिभिन्न ३ बिकल्पमा छलफल भएको थियो । आन्तरिक मुल्याङ्कन गर्ने, प्रदेशगत रुपमा परिक्षा लिने वा कक्ष १२ मा एकैचोटि एसईई परिक्षा लिने बिषयमा पनि छलफल भएको थियो ।

तर बिद्यालयहरुलाई क्वारेन्टाईनको रुपमा प्रयोग गरिएकोले त्यो सम्भब नहुने भएपछि एसईई नगर्ने निर्णय गरिएको हो ।

अब सम्बन्धित बिद्यालयले बिद्यार्थीहरुको आन्तरिक मुल्याङ्कन गरेर राष्ट्रिय परिक्षा बोर्डमा पठाउने छन र बोर्डले परिक्षफल प्रकाशित गर्ने छ । यस अघि गत चैत्र ६ गतेबाट सुरु गर्ने भनिएको एसईई परिक्षा कोरोना भाईरसको माहामारीका कारण स्थगित भएको थियो ।

वि.सं.२०७७ जेठ २८ बुधवार २२:५१ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...