आज २५० जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४,६१४ पुग्यो

२९ जेठ, काठमाण्डौं । नेपालमा आज २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुष्टि भएकामा २३० जना पुरुष र २० जना महिला रहेका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या ४,६१४ पुगेको छ । आज पु्ष्टि भएकामा सबैभन्दा बढी रौतहट जिल्लाका ५४ जना, दैलेखका ४४ जना, रुपन्देहीका २५ जना … Continue reading आज २५० जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४,६१४ पुग्यो