आज १८७ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ८६१ पुग्यो
२९ जेठ, काठमाण्डौं । नेपालमा आज १८७ जना कोरोना संक्रमितहरु निको भएका छन् । जसमा ८ महिला र १७९ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज डिस्चार्ज हुने १७९ सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको भएका ८६१ मध्ये ७७४ जना पुरुष र ८७ जना महिला रहेका छन् । आज पनि ९० जना कोरोना … Continue reading आज १८७ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ८६१ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed