back
CTIZAN AD

आज १८७ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ८६१ पुग्यो

वि.सं.२०७७ जेठ २९ बिहीवार

969 

shares

२९ जेठ, काठमाण्डौं । नेपालमा आज १८७ जना कोरोना संक्रमितहरु निको भएका छन् ।

जसमा ८ महिला र १७९ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज डिस्चार्ज हुने १७९ सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको भएका ८६१ मध्ये ७७४ जना पुरुष र ८७ जना महिला रहेका छन् ।

आज पनि ९० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ६७४ पुग्यो

वि.सं.२०७७ जेठ २९ बिहीवार १७:०९ मा प्रकाशित

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...