नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४,६१४, आइसोलेशनमा ३,७३८ जना, १५ को मृत्यु र ८६१ जना निको

२९ जेठ, काठमाण्डौं । नेपालमा बिहिबार (२९ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट २ र लाख ९४ हजार ७८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १०,४५७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम जानकारी दिएका छन् । मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट … Continue reading नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४,६१४, आइसोलेशनमा ३,७३८ जना, १५ को मृत्यु र ८६१ जना निको