बुधबार मृत्यु भएका अर्घाखाँचीका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि

३० जेठ, काठमाण्डौं । बुधबार बिहान मृत्यु भएका अर्घाखाँचीका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । भारतको भारतको मुम्बईबाट फर्किएर क्वारेन्टिनमा बसेका  मालारानी गाउँपालिका वडा नं ४ का उनलाई स्वास्थ्य समस्या भएपछि मंगलबार बुटवल लुम्विनी प्रादेशिक अस्पतालमा लगिएको थियो । त्यहाँ एकरात उपचारपछि घर लगिएका उनको बाटोमै मृत्यु भएको थियो । … Continue reading बुधबार मृत्यु भएका अर्घाखाँचीका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि