बुधबार मृत्यु भएका अर्घाखाँचीका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि
३० जेठ, काठमाण्डौं । बुधबार बिहान मृत्यु भएका अर्घाखाँचीका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । भारतको भारतको मुम्बईबाट फर्किएर क्वारेन्टिनमा बसेका मालारानी गाउँपालिका वडा नं ४ का उनलाई स्वास्थ्य समस्या भएपछि मंगलबार बुटवल लुम्विनी प्रादेशिक अस्पतालमा लगिएको थियो । त्यहाँ एकरात उपचारपछि घर लगिएका उनको बाटोमै मृत्यु भएको थियो । … Continue reading बुधबार मृत्यु भएका अर्घाखाँचीका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed