नेपालमा आज ४४८ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५,०६२ पुग्यो

३० जेठ, काठमाण्डौं । नेपालमा आज ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ४४८ जनामा ४२४ पुरुष र २४ महिला रहेका छन् । आज सबैभन्दा बढी पुष्टि भएका जिल्लामा रौतहटका ८६ जना, सर्लाहीका ५६ जना, सुर्खेतका ४५ जना, दैलेखका ३८ जना, धादिङका २९ जना र स्याङजाका २२ … Continue reading नेपालमा आज ४४८ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५,०६२ पुग्यो