नेपालमा आजसम्मको कोरोना अपडेटः ५,०६२ संक्रमित, १६ को मृत्यु, यस्तो छ अन्य अपडेट
३० जेठ, काठमाण्डौं । नेपालमा शुक्रबार (३० जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ३ लाख १ हजार ९१४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १५ हजार ८७१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम जानकारी दिएका छन् । मन्त्रालयका अनुसार बिहिबारको तुलनामा … Continue reading नेपालमा आजसम्मको कोरोना अपडेटः ५,०६२ संक्रमित, १६ को मृत्यु, यस्तो छ अन्य अपडेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed