यस्तो छ तपाईको आज शनिबारको राशिफल, आज यी राशिका हुने छन् लाभान्वित

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने … Continue reading यस्तो छ तपाईको आज शनिबारको राशिफल, आज यी राशिका हुने छन् लाभान्वित